अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नेप्से अध्यक्षविहिन, अर्थमन्त्रीलाई सकस
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अर्थ मन्त्रालय स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार हाल अर्थ मन्त्रालयमा केही सहसचिव काम बिहिन छन् । अब सबै सहसचिवहरुलाई काम बाँडफाँड गरेर यो साता भित्रै नेप्सेमा अध्यक्ष...

