चारपटकको प्रयासपछि २८ सय विन्दु माथि पुग्यो नेप्से , अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज बजार एकैदिन ७६ अंकले बढ्यो भने कारोबार पनि १६ अर्ब माथि भयो । पछिल्लोपटक २९२९ को विन्दुबाट खसेको बजार आज ४ पटकको प्रयासमा २८ सय माथि बन्द हुन सफल भएको छ । अघिल्लो कारोबारमा २ हजार ७९५ को विन्दुमा बन्द भएको बजार आज २ हजार ८७० को विन्दुमा बन्द भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजदेखि बजार लामो समयपछि अपर ब्याण्डमा चल्न सुरु गरेको देखिन्छ । म्याक्डीबाट...

