तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने समयावधि थप गरिएको छ। कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । यो हकप्रदमा साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले साउन ११ गतेसम्म...

