नयाँ अध्यक्ष आएसँगै ४ कम्पनीले पाए आईपीओको अनुमति, वैदेशिक रोजगारमा गएकाहरुले सेयर पाउने सम्भावना उच्च
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ अध्यक्ष पाएसँगै धमाधम विभिन्न कम्पनीको आइपीओ आउन थालेको छ । सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि मात्रै चारवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । साधारण सेयर जारी गर्न अनुमति पाउने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम...

