नेप्सेमा उच्च अंकको पहिरो, जानकार भन्छन्,‘केही नेताको नकारात्मक टिप्पणीले बजारमा दबाव’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । आज नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंकले घटेर २ हजार ६५१.३२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.५३ प्रतिशतले घटेर ४६४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ५ करोड ३८ लाख ४४ हजार २३७...

