शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च बिक्री, २ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आज नेप्सेमा उच्च कारोबार गर्ने शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ४७ लाखको खरिद भएको छ भने ६४ करोड ९६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ७१ लाखको खरिद भएको छ भने ४४ करोड ४६ लाखको बिक्री भएको...

