उच्च अंकको वृद्धिका साथ नेप्सेको बाउन्सब्याक, ‘नयाँ लगानीकर्ता र पैसाका कारण बजारको अपट्रेण्ड कायमै’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात १०८.३५ अंकले बढेर २ हजार ७५९.६७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.०६ प्रतिशतले बढेर ४८३.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर...

