नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटा कम गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.४१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो । तेस्रो त्रैमाससम्म कम्पनीको खुद आम्दानीमा भने ३०३.२४ प्रतिशतको उछाल आएको छ ।...

