नेपाल ल्युब आयलको नाफा ७१९.४८% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको नाफा ७१९.४८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीको नाफा ५४ लाख २८ हजार रुपैयाँमा सीमित थियो । कम्पनीले बिक्रीबाट ३५ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.७३ प्रतिशतले बढी हो । कम्पनीको...

