२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण
काठमाण्डौ । कम्पनीहरुले पूँजी जुटाउन प्राथमिक बजारमा आईपीओ जारी गर्ने गर्छन् । प्रायःकम्पनीहरुले जारी गर्ने आईपीओमा लगानीकर्ताको आकर्षण देखिने गर्छ । यस्तो आईपीओहरु कम्पनीले जुटाउने पूँजीको आकार र कम्पनीको प्रोफाइलका आधारमा चर्चामा रहने गर्छन् । अहिले यस्तै चर्चा भारतको एक कम्पनीको आईपीओको भईरहेको छ । भारतमा यतिबेला रिसोर्सफुल अटोमोबाइल नामक कम्पनीको आईपीओको निकै...

