नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?
काठमाण्डौ । केही समयदेखि ओरालो लागेको सेयर बजारमा आज भने १२७ अंकको बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ । बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो...

