बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । साताको अन्तिम कारोबारमा बजार १८ अंकले घटेर बन्द भएको छ भने कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डबाट खसेको बजारले बोलिङ्गर ब्याण्डको मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । तर यो निश्चित भने भईसकेको छैन । तर आज बजारले मध्य ब्याण्डमा नै छोएर फकिर्ने प्रयास गरेको छ । यदि आगामी दिनमा बजार यो विन्दु अर्थात २६ सय भन्दामाथि नै...

