७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ । आज ७...

