माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । क्यापिटललाई साउन २९ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

