सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने
काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आगामी फागनु २५ गते शुक्रबारका दिन बाँडफाँड हुने भएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बााडफाँड गर्ने तयारी गरेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण...

