बोटलर्स नेपाल(तराई)को ६०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न ३७ औँ वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांस पुस २९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।

