डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । नेप्से परिसूचक पछिल्लो पटक गत माघ ३ गते उच्च विन्दुमा पुगेको थियो । त्यसेबला नेप्से परिसूचक २१७५ विन्दुमा पुगेको थियो । त्यस यता खसेको बजार आज तेस्रो पल्ट १९५० आसपास आएर १९५८ मा बन्द भएको छ । जसलाई डाउ थेउरीमार्फत भन्नु पर्दा लोवर लो र लोवर हाइका सिरिज बनेको छ । यसले बजार वियरिस यात्रामा चलेको बुझिन्छ । यसबीचमा बजार पटक–पटक माथि जान खोजेको छ तर बजारले २०४० आसपास...

