आईपीओ निष्कासन गर्ने तयारीमा वाईवाई
काठमाण्डौ । नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् । चौधरीले एक्समा पोष्ट गर्दै यस बारे जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न...

