मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा गत शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पदमासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य...

