समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशन कुमार अधिकारी
काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ५ जना उम्मेदवारमध्ये रोशन कुमार अधिकारी मुख्य उम्मेदवारका रुपमा छनौट भएका छन् ।नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त...

