सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !
काठमाण्डौ । लगानीकर्ताको लागि धितोपत्र बोर्डको अध्यक्ष पदले विशेष महत्व राख्ने गर्छ । धितोपत्र सम्बन्धी नियामकीय निकायको सर्वोच्च पदमा आसिन व्यक्तिको क्षमताले धितोपत्र बजारको विकास र लगानीकर्ताको हित निर्दिष्ट गर्ने भएकाले यो पदको विशेष महत्व हुने गर्छ । तर यसअघिका धितोपत्र बोर्डका अध्यक्षहरुलाई हेर्ने हो भने धितोपत्र बजारलाई नजिकबाट बुझेका थोरै व्यक्तिहरु मात्रै...

