आकाशिदै सुनको मूल्य, प्रतिऔंस २० डलरले महङ्गियो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबार सत्रमा सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २०.०२ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५७८.२४ डलर कायम भएको छ ।