बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा, ई–कर्जाको पनि सुरुवात
काठमाण्डौ । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलोपटक ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै यो सेवा शुभारम्भ गरेको हो ।सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका...

