आईतवार, श्रावण २४,२०८३ 09:11:41
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 09:11:41
सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले ४ हजार ४१४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर अब सर्वसाधारण व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै

काठमाण्डौ । मंगलबार सेयरबजारमा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

स्वास्थ्य–शिक्षा कर हटेपछि सेयरबजारको ५०% कर पुनरावलोकन गर्न लगानीकर्ताको माग
Capital Market

स्वास्थ्य–शिक्षा कर हटेपछि सेयरबजारको ५०% कर पुनरावलोकन गर्न लगानीकर्ताको माग

काठमाण्डौ । सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णयपछि सेयरबजारमा लगाइएको ५० प्रतिशत करसमेत पुनरावलोकन गरी हटाउन माग गरिएको छ ।  लगानीकर्ताहरूले यस्तो कर व्यवस्थाले पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने र लगानीकर्ताको मनोबल कमजोर बनाउने बताएका छन् ।सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले सेयरबजारमा करसम्बन्धी नीतिगत...

सेयर कारोबारबाट ब्रोकर मालामाल, लगानीकर्ताको पोर्टफोलियो भने ओरालो
Capital Market

सेयर कारोबारबाट ब्रोकर मालामाल, लगानीकर्ताको पोर्टफोलियो भने ओरालो

काठमाण्डौ । सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीहरुले पाउने शुल्क वा कमिसन उल्लेख्य बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असार महिनामा ९२ वटा ब्रोकर कम्पनीले कुल ३८ करोड ५१ लाख रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  यो कमिसन अघिल्लो महिना अर्थात् जेठको तुलनामा ५.१६ प्रतिशत बढी हो । जेठमा ब्रोकरहरुले ३६ करोड ६२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका थिए ।...

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
Capital Market

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । मंगलबार बजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले घटेको छ ।बीमा समूह घट्दा...

लगातार ६ कारोबार दिन बढ्यो नेप्से, ‘लगानीकर्ताको कन्फिडेन्ट विस्तारै बढ्दै’
Capital Market

लगातार ६ कारोबार दिन बढ्यो नेप्से, ‘लगानीकर्ताको कन्फिडेन्ट विस्तारै बढ्दै’

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले बढेर ४७२.४२ विन्दुमा सीमित बनेको छ।आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६...

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

आरएसडीसी लघुवित्तको नाफा ३५.७६% बढ्यो, प्रतिसेयर आम्दानी १३.३७ रुपैयाँ पुग्यो
Capital Market

आरएसडीसी लघुवित्तको नाफा ३५.७६% बढ्यो, प्रतिसेयर आम्दानी १३.३७ रुपैयाँ पुग्यो

काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख २३ हजार रुपैयाँको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद सञ्चालन आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै...

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
Capital Market

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गर्न लागेको हो।निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका...

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको  ९ हजार ६५४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त...

धितोपत्र बोर्ड र महिला आर्थिक पत्रकार संघका पदाधिकारीबीच छलफल, बोर्ड अध्यक्षले के भने ?
Capital Market

धितोपत्र बोर्ड र महिला आर्थिक पत्रकार संघका पदाधिकारीबीच छलफल, बोर्ड अध्यक्षले के भने ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड तथा महिला आर्थिक पत्रकार संघ(फेजा)का पदाधिकारी बीच आज बोर्डको कार्यालयमा छलफल भएको छ । बोर्डका पदाधिकारी तथा फेजाका पदाधिकारीबीच बजार विकास तथा सुधार एवं आपसी सहकार्यका सम्बन्धमा छलफल केन्द्रित रहेको थियो । छलफलका क्रममा फेजाका अध्यक्ष शर्मिला ठकुरीले फेजा स्थापनाको चरण देखि नै बोर्डबाट सकारात्मक सहयोग पाएको तथा यी संस्थाहरूबीच गहिरो र...

ग्राउण्ड जिरोः नयाँ आर्थिक वर्षसँगै ब्रोकरमा फर्कियो उत्साह, लगानीकर्ताको नजर २८ सय विन्दुमाथि
NEWS

ग्राउण्ड जिरोः नयाँ आर्थिक वर्षसँगै ब्रोकरमा फर्कियो उत्साह, लगानीकर्ताको नजर २८ सय विन्दुमाथि

काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयरबजारले गति लिन थालेको छ । यसअघि घटेर तल्लो विन्दुमा पुगिसकेको पूँजीबजार नयाँ आवको आगमनसँगै उकासिन थालेको छ ।विशेषगरी नयाँ सरकारप्रति लगानीकर्ताको अविश्वास र असार मसान्तको दबाबले बजारलाई प्रत्यक्ष प्रभाव पारेको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि पनि सेयरबजारले लय लिन नसकिरहेको अवस्था थियो ।बजारको अवस्थाले...

सेयर बजारलाई चलायमान बनाउने प्रधानमन्त्रीको आश्वासन, ‘निजी लगानी सहज बनाइनेछ’
Capital Market

सेयर बजारलाई चलायमान बनाउने प्रधानमन्त्रीको आश्वासन, ‘निजी लगानी सहज बनाइनेछ’

काठमाण्डौ । स्थिर राजनीतिक वातावरणका बाबजुद सेयर बजार लगातार ओरालो लागेपछि पूँजी बजारसँग सम्बन्धित सरोकारवालाले सरकारसँग तत्काल नीतिगत तथा कानुनी सुधारको माग गरेका छन्। प्रधानमन्त्रीसँग भएको करिब डेढ घण्टाको छलफलमा उनीहरूले बजारमा विश्वास फर्काउने, लगानीकर्ता संरक्षण गर्ने र तरलता बढाउने उपायहरू अविलम्ब लागू गर्न आग्रह गरेका हुन्।स्टक ब्रोकर एसोसिएसन अफ नेपालका...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्स

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचक नै बढेका छन् । जीवन बीमा समूह ०.८४ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेको छ ।  बीमा...

सोलु हाइड्रोपावरको सीईओमा राउत नियुक्त
Capital Market

सोलु हाइड्रोपावरको सीईओमा राउत नियुक्त

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बसन्तराज राउतलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीको व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यका साथ राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

रिज लाइन इनर्जीले एससी पावरमा २० करोड रुपैयाँ लगानी गर्ने, १५ लाख कित्ता सेयर रोक्का पनि गर्ने निर्णय
Capital Market

रिज लाइन इनर्जीले एससी पावरमा २० करोड रुपैयाँ लगानी गर्ने, १५ लाख कित्ता सेयर रोक्का पनि गर्ने निर्णय

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनबाट संकलन हुने रकममध्ये २० करोड रुपैयाँ एससी पावर प्रालिमा लगानी गर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको ११८औँ बैठकले एससी पावर प्रालिद्वारा प्रवर्द्धित कालिकोट जिल्लाको तिला नदीमा निर्माणाधीन ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले एससी पावरको जगेडा सेयरमा...

पुँजी बजारको निराशा चिर्न खोज्दै प्रधानमन्त्री, आज लगानीकर्तासँग विशेष छलफल
Capital Market

पुँजी बजारको निराशा चिर्न खोज्दै प्रधानमन्त्री, आज लगानीकर्तासँग विशेष छलफल

 काठमाण्डौ ।   प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पुँजी बजारको वर्तमान अवस्था, लगानीकर्तामा देखिएको निराशा र सुधारका सम्भावित उपायबारे छलफल गर्न सरोकारवालाहरूको विशेष बैठक बोलाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न १२ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रसुवागढी हाईड्रोपावरको निमित्त सीईओमा अमात्य नियुक्त
Capital Market

रसुवागढी हाईड्रोपावरको निमित्त सीईओमा अमात्य नियुक्त

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुष्कार अमात्य नियुक्त भएका छन् । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कम्पनीको निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो।समीक्षा अवधिमा बैंकको सञ्चालन सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी करिब २ अर्ब ३१ करोड रुपैयाँ कायम रहँदा खुद शुल्क तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ५६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.