शनिबार, आश्विन १०,२०८३ 05:59:37
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 05:59:37
अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’
Capital Market

अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई सेयर ब्रोकरहरूले नेपालको पूँजीबजारको संरचना बदल्न सक्ने महत्वपूर्ण नीतिगत पहलका रूपमा स्वागत गरेका छन्।स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजनाले लगानीकर्ता संरक्षण, बजारको संरचनात्मक सुधार र दीर्घकालीन विकासका अधिकांश...

आईपीओ र दोस्रो बजारमा ठूला संस्थागत लगानीकर्ता भित्र्याइँदै, मंसिरभित्र कानुनी बाटो खुल्ने
Capital Market

आईपीओ र दोस्रो बजारमा ठूला संस्थागत लगानीकर्ता भित्र्याइँदै, मंसिरभित्र कानुनी बाटो खुल्ने

काठमाण्डौ। व्यक्तिगत लगानीकर्ताको अत्यधिक बाहुल्य रहेको नेपालको पूँजीबजारमा ठूला संस्थागत लगानीकर्ताको प्रवेश सुनिश्चित गर्ने गरी सरकारले नीतिगत, कानुनी तथा संरचनागत सुधार अघि बढाउने भएको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको पूँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले प्राथमिक र दोस्रो दुवै बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने घोषणा गरेको ...

नेप्सेका कम्पनीमा ‘सेयर स्प्लिट’ र ‘बाइब्याक’को बाटो खुल्दै
Capital Market

नेप्सेका कम्पनीमा ‘सेयर स्प्लिट’ र ‘बाइब्याक’को बाटो खुल्दै

काठमाण्डौ । नेपालको पूँजीबजारमा सूचीकृत कम्पनीले आफ्नो सेयर विभाजन (सेयर स्प्लिट) गर्न र सञ्चित मुनाफाबाट आफ्नै सेयर फिर्ता खरिद (बाइब्याक) गर्न पाउने व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा आउने भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पूँजीबजार सुधार मार्गचित्रमा यी दुई महत्वपूर्ण वित्तीय उपकरण सञ्चालनमा ल्याउन आवश्यक नियामकीय तथा नीतिगत पूर्वाधार...

धितोपत्र कसूरमा सीआईबीको सोझो प्रवेश रोकिँदै, अनुसन्धानको पहिलो अधिकार सेबोनलाई
Capital Market

धितोपत्र कसूरमा सीआईबीको सोझो प्रवेश रोकिँदै, अनुसन्धानको पहिलो अधिकार सेबोनलाई

काठमाण्डौ । धितोपत्रसम्बन्धी कसूरको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोझै प्रवेश गर्ने अभ्यास रोकिने भएको छ। धितोपत्र बजारसँग सम्बन्धित कसूरको प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान नेपाल धितोपत्र बोर्ड (सेबोन)बाटै हुने गरी कानुनी व्यवस्था परिवर्तन गर्न सरकारले प्रक्रिया अघि बढाउने भएको हो।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको...

अब सेयरको घाटामा कर तिर्नु नपर्ने, नाफा–नोक्सानी समायोजनपछि खुद लाभमा मात्रै कर
Capital Market

अब सेयरको घाटामा कर तिर्नु नपर्ने, नाफा–नोक्सानी समायोजनपछि खुद लाभमा मात्रै कर

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको एउटा महत्वपूर्ण माग सम्बोधन हुने भएको छ। सरकारले सेयर कारोबारमा भएको नोक्सानीलाई नाफासँग समायोजन गर्न दिने र सबै कारोबारको हिसाब गर्दा खुद लाभ देखिएमा मात्रै पूँजीगत लाभकर लिने व्यवस्था गर्न लागेको हो।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पूँजीबजार सुधार कार्ययोजनामा यस्तो व्यवस्था समेटिएको...

बैंकहरूलाई सेयर कारोबारमा ठूलो राहत, ‘होल्डिङ पिरियड’ ४५ दिनमा झारिने
Capital Market

बैंकहरूलाई सेयर कारोबारमा ठूलो राहत, ‘होल्डिङ पिरियड’ ४५ दिनमा झारिने

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारबाट खरिद गरेको सेयर बिक्री गर्न लामो समय कुर्नुपर्ने विद्यमान व्यवस्थामा ठूलो परिवर्तन हुने भएको छ।अर्थ मन्त्रालयबाट सार्वजनिक पूँजीबजार सुधार सुझाव कार्यदलको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाको सेयर लगानीमा लागू हुने न्यूनतम होल्डिङ अवधि ४५ दिन कायम गर्न सुझाव दिएको हो।प्रतिवेदनको बुँदा नम्बर २१ मा बैंक तथा वित्तीय...

बैंकको पैसा सेयर बजारमा ल्याउने बाटो खुल्दै, ६ महिने ‘होल्डिङ’ हटाउन राष्ट्र बैंकलाई जिम्मा
Capital Market

बैंकको पैसा सेयर बजारमा ल्याउने बाटो खुल्दै, ६ महिने ‘होल्डिङ’ हटाउन राष्ट्र बैंकलाई जिम्मा

काठमाण्डौ। सरकारले बैंक तथा वित्तीय संस्थाको ठूलो पूँजी सेयर बजारमा प्रवेश गराउने गरी दुई महत्वपूर्ण नीतिगत अवरोध हटाउने तयारी गरेको छ।पूँजीबजार सुधारसम्बन्धी कार्ययोजनाका बुँदा नम्बर १९ र २० मा बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्ने लगानीलाई सहज बनाउने विषय प्राथमिकताका साथ समेटिएको छ। यसअनुसार दोस्रो बजारबाट खरिद गरिएको सेयर कम्तीमा ६ महिनासम्म बिक्री गर्न...

BREAKING : सेयर लगानीकर्तालाई सरकारको ठूलो राहत, पूँजीगत लाभकर घट्ने
Capital Market

BREAKING : सेयर लगानीकर्तालाई सरकारको ठूलो राहत, पूँजीगत लाभकर घट्ने

काठमाण्डौ । सरकारले सेयर बजारका लगानीकर्तालाई ठूलो कर राहत दिने तयारी गरेको छ। धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै बजारलाई लगानीमैत्री बनाउन हालको पूँजीगत लाभकर घटाउने र घाटा समायोजनपछि खुद नाफामा मात्रै कर लिने व्यवस्था प्रस्ताव गरिएको हो।पूँजीबजार सुधारसम्बन्धी कार्ययोजनामा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिले...

आईपीओमा सपना बाँड्नेहरूकै ‘एक्जिट प्लान’,‘इमर्जिङ’बाट बाहिरिन किन हतारिँदैछन् ठूला घराना ?
Capital Market

आईपीओमा सपना बाँड्नेहरूकै ‘एक्जिट प्लान’,‘इमर्जिङ’बाट बाहिरिन किन हतारिँदैछन् ठूला घराना ?

काठमाडौं। सर्वसाधारणलाई भविष्यका आकर्षक सपना देखाउँदै प्राथमिक सेयर निष्कासन गर्ने, लकइन अवधि सकिएपछि संस्थापक तथा आधारभूत सेयरधनीले धमाधम हिस्सा बेचेर बाहिरिने-नेपाली पुँजीबजारमा मौलाउँदै गएको यही प्रवृत्तिको पछिल्लो उदाहरण बनेको छ इमर्जिङ नेपाल लिमिटेड (इएनएल)।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कर्पोरेट डिस्क्लोजरमा भदौ २२ देखि २९ गतेसम्म इएनएलका सेयर बेच्ने आशयका...

इमर्जिङ नेपालको ७ लाख २० हजार कित्ता सेयर बेच्दै चन्द्र ढकाल
Capital Market

इमर्जिङ नेपालको ७ लाख २० हजार कित्ता सेयर बेच्दै चन्द्र ढकाल

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी चन्द्र प्रसाद ढकालले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन्।ढकालले आफूसँग रहेको ७ लाख २० हजार ६० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशयसहित कम्पनीमा निवेदन दिएका छन्। उक्त निवेदन प्राप्त भएपछि कम्पनीले सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।  

अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’ कुर्दै लगानीकर्ता, बजारमा आशा र आशङ्काको दोहोरो मनोविज्ञान
Capital Market

अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’ कुर्दै लगानीकर्ता, बजारमा आशा र आशङ्काको दोहोरो मनोविज्ञान

काठमाण्डौ। लगातारको गिरावटले थलिएको सेयर बजारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुधारको विशेष प्याकेज ल्याउने घोषणा गरेपछि आशाको झिनो किरण देखिएको छ। बजारले शुक्रबार र सोमबार सकारात्मक प्रतिक्रिया जनाए पनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छैनन्।अर्थमन्त्री वाग्लेले साताभित्रै पूँजीबजारका समस्या सम्बोधन गर्ने विशेष प्याकेज सार्वजनिक गर्ने बताएका थिए। त्यसपछि बजारको...

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Capital Market

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३३६ कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४५ प्रतिशत र निर्जीवन बीमा समूह १.५० प्रतिशतले बढेको छ ।  बीमा समूह...

सेयरबजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सामान्य बढोत्तरी
Capital Market

सेयरबजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सामान्य बढोत्तरी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर ४५८.२६ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा
Capital Market

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैठकले कम्पनीको गत आवको वित्तीय विवरण पारित गर्दै चुक्तापूँजीका आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कालिका लघुवित्तको नायब सीईओमा ढकाल नियुक्त
Capital Market

कालिका लघुवित्तको नायब सीईओमा ढकाल नियुक्त

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको भदौ २७ गते बसेको २७३औँ बैठकले ढकाललाई रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल ल्युब आयलको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
Capital Market

नेपाल ल्युब आयलको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६.०२५४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशबाट सेयरधनीले कुल २०.०२५४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।कम्पनीले आफ्नो वार्षिक साधारण सभा आगामी असोज १९ गते सोमबार...

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
Capital Market

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रु. ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० को ५ प्रतिशतका दरले रु. २० करोड २० लाख २० हजार...

डिम्याट खाता ८० लाख नाघ्यो, दोस्रो बजारमा सक्रियता भने कमजोर
Capital Market

डिम्याट खाता ८० लाख नाघ्यो, दोस्रो बजारमा सक्रियता भने कमजोर

काठमाण्डौ । नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको छ । तर, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने त्यसको तुलनामा निकै कम छ ।  पछिल्लो तथ्याङ्कअनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको भएपनि बजारमा प्रत्यक्ष कारोबार गर्न आवश्यक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोल्नेको संख्या भने त्यसको तुलनामा निकै कम...

अस्वभाविक चलखेल रोक्न १५ मिनेट क्लोजिङ प्रणाली फेरि लागू गर्ने तयारीमा सेबोन
Capital Market

अस्वभाविक चलखेल रोक्न १५ मिनेट क्लोजिङ प्रणाली फेरि लागू गर्ने तयारीमा सेबोन

काठमाण्डौ । स्थगित भएको १५ मिनेटे ‘क्लोजिङ’ प्रणाली फेरि ब्युँताउने तयारीमा नेपाल धितोपत्र बोर्ड पुगेको छ ।  कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक चलखेल नियन्त्रण गर्दै कम्पनीको अन्तिम मूल्यलाई थप पारदर्शी बनाउने भन्दै सेबोनले नेप्सेसँग उक्त व्यवस्था पुनः लागू गर्ने विषयमा सुझाव मागेको हो ।कारोबार सत्रको अन्तिम १५ मिनेटमा भएको कारोबारलाई आधार बनाएर भारित औसत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.