शनिबार, आश्विन १०,२०८३ 04:58:05
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 04:58:05
लकइन खुल्नासाथ कालिञ्चोक दर्शनका संस्थापकमा सेयर बेच्ने होड, १६.५५ लाख कित्ता बजारमा आउँदै
Capital Market

लकइन खुल्नासाथ कालिञ्चोक दर्शनका संस्थापकमा सेयर बेच्ने होड, १६.५५ लाख कित्ता बजारमा आउँदै

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडको लकइन अवधि समाप्त भएसँगै संस्थापक तथा आधारभूत सेयरधनीहरू ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारीमा जुटेका छन्।कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएका पाँचवटा छुट्टाछुट्टै सूचनाअनुसार सात आधारभूत सेयरधनीले कुल १६ लाख ५५ हजार २०९ कित्ता सेयर बिक्री गर्ने मनसाय देखाएका छन्।सबैभन्दा धेरै गुरु प्रसाद...

गुराँस लघुवित्तले प्रस्ताव गर्‍यो १० प्रतिशत लाभांश
BANKING

गुराँस लघुवित्तले प्रस्ताव गर्‍यो १० प्रतिशत लाभांश

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेप्सेको अबको यात्रा कता ? २६०० को ‘परीक्षा’ पास भए सुधार, नत्र पुनः २५२० तिर दबाब
Capital Market

नेप्सेको अबको यात्रा कता ? २६०० को ‘परीक्षा’ पास भए सुधार, नत्र पुनः २५२० तिर दबाब

काठमाण्डौ । पछिल्लो दैनिक चार्टले नेप्से परिसूचक निर्णायक मोडमा पुगेको देखाएको छ। करिब २९६० अंकको उच्च विन्दुबाट सुरु भएको घट्दो यात्रापछि नेप्सेले २५२० आसपासबाट पुनरागमनको प्रयास गरेको छ। तर, यसलाई स्पष्ट नयाँ बुलिस यात्रा भन्न सकिने अवस्था अझै बनिसकेको छैन।पछिल्लो कारोबारमा नेप्से ११.९४ अंक अर्थात् ०.४६ प्रतिशतले बढेर २६२४.३६ विन्दुमा बन्द भएको छ। परिसूचक २६१६.१२ मा...

गभर्नर पौडेलको हस्ताक्षर रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा, के-के छन् विशेषता ?
BANKING

गभर्नर पौडेलको हस्ताक्षर रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा, के-के छन् विशेषता ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले असोज २ गतेदेखि साविककै आकार तथा रङमा नयाँ नोट बजारमा पठाइएको जनाएको हो।नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको...

आरबीबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?
BANKING

आरबीबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन्। आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२ ले इकाइधनीलाई क्रमशः २.७७ प्रतिशत र ६ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन्।योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको असोज २ गते बसेको...

डबल डिजीटको लाभांश चाहियो ? आज यी तीन कम्पनीको सेयर खरीदमा छ अवसर
BANKING

डबल डिजीटको लाभांश चाहियो ? आज यी तीन कम्पनीको सेयर खरीदमा छ अवसर

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड, ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन रहेको छ।तीनवटै कम्पनीले असोज ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् ‘बुक क्लोज’ गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर खरिद गरी कायम हुने लगानीकर्ताले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त...

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने
BANKING

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको १९९औं बैठकको निर्णयअनुसार सभा आगामी असोज २३ गते शुक्रबार काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ।सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...

आईपीओमा सेबोनको अझै कडा हुने संकेतः नेटवर्थ अंकित मूल्यभन्दा कम भए निश्कासन रोक्ने प्रस्ताव
Capital Market

आईपीओमा सेबोनको अझै कडा हुने संकेतः नेटवर्थ अंकित मूल्यभन्दा कम भए निश्कासन रोक्ने प्रस्ताव

काठमाण्डौ। कमजोर वित्तीय अवस्था, विवादित सञ्चालक र अस्पष्ट परियोजना देखाएर सर्वसाधारणबाट पैसा उठाउने प्रवृत्तिमा अंकुश लगाउन नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को ढोकामै कडा ‘फिल्टर’ राख्ने तयारी गरेको छ।बोर्डले सार्वजनिक निष्कासनका लागि योग्य, पारदर्शी र दिगो कम्पनी मात्रै छनोट गर्ने उद्देश्यसहित ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, एबीसी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।  

आईपीओ, हकप्रद र संस्थापक सेयरसम्बन्धी नियम समयसापेक्ष बनाउन लगानीकर्ताको माग
Capital Market

आईपीओ, हकप्रद र संस्थापक सेयरसम्बन्धी नियम समयसापेक्ष बनाउन लगानीकर्ताको माग

काठमाण्डौ । पछिल्लो समय सेयर लगानीकर्ताहरूले आईपीओ तथा हकप्रद सेयर निष्कासनमा संस्थापक सेयरधनीसम्बन्धी नियमावलीलाई समयसापेक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् ।  विशेषगरी आईपीओ निष्कासनपछि दोस्रो बजारमा कम्पनीका संस्थापक सेयरधनीहरूले लकइन अवधि समाप्तिपछि ठूलो परिमाणमा सेयर बिक्री गर्ने प्रवृत्ति देखिएको भन्दै यस्तो गतिविधिलाई निरुत्साहित गर्न संस्थापक...

लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा आगामी असोज २५ गते, आइतबार आयोजना गर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको ८६औँ बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पा प्रा.लि.मा हुने कम्पनीले जनाएको छ ।सभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि...

नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्दै
Capital Market

नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्दै

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज ११ समूहमा हरियाली छाएको छ भने २ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा  जीवन बीमा समूह रहेको छ । यो समूह आज १.०८...

नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  

कारोबार समयमा विकास हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्तालाई १०% बोनस
Capital Market

कारोबार समयमा विकास हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्तालाई १०% बोनस

काठमाण्डौ । कारोबार अवधिमा मूल्य प्रभावित बनाउन विकास हाइड्रोपावर कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।  

अपर हेवाखोलाबाट पनि आधारभूत सेयरधनी बाहिरिँदै, एक लाख ३० हजार कित्ता बेच्ने घोषणा
Capital Market

अपर हेवाखोलाबाट पनि आधारभूत सेयरधनी बाहिरिँदै, एक लाख ३० हजार कित्ता बेच्ने घोषणा

काठमाडौं। सूचीकृत कम्पनीबाट आधारभूत सेयरधनी बाहिरिने क्रम चलिरहेका बेला अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई ठूला सेयरधनीले पनि आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्।कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई गराएको जानकारीअनुसार आधारभूत सेयरधनी चन्दना कुमारी खड्का र अर्जुनप्रसाद गौतमले कुल एक लाख ३० हजार ६०१ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्।

कालिञ्चोक दर्शनका संंस्थापक शिवाकोटीले साढे ४ लाख कित्ता सेयर बिक्री गर्ने
Capital Market

कालिञ्चोक दर्शनका संंस्थापक शिवाकोटीले साढे ४ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडका आधारभूत सेयरधनी उमेश राज  शिवाकोटीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् ।  कम्पनीका अनुसार शिवाकोटीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५० हजार १६६ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन् । सोही निवेदनका आधारमा कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो ।

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनु...

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२.८६ रुपैयाँ कायम भएको छ ।

गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

गरिमा क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो ।  बैठकले यही असोज २२ गते काठमाण्डौको नक्सलामा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.