बिहीबार, कार्तिक २६,२०८३ 02:05:41
  • बिहीबार, कार्तिक २६,२०८३ 02:05:41
करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट
Capital Market

करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित हकप्रद सेयरमा सरकारले लगानी गर्ने बाटो खोलेसँगै बुधबार दोस्रो बजारमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य १५ प्रतिशत अर्थात् १२० रुपैयाँ २० पैसाले बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ।मन्त्रिपरिषद्ले कम्पनीको हकप्रद सेयरमा सरकारका तर्फबाट थप लगानी गर्न सहमति दिने निर्णय...

ग्रामीण विकास लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा नै ११.८९ प्रतिशत
Capital Market

ग्रामीण विकास लघुवित्तको नाफामा भारी गिरावट, खराब कर्जा नै ११.८९ प्रतिशत

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको छ।कम्पनीले असोज मसान्तसम्म ३ करोड ५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २० लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ७५ प्रतिशतले घटेको हो।कम्पनीको खुद ब्याज आम्दानी भने...

नेष्डो समृद्ध लघुवित्तले कमायो साढे ३ करोड नाफा, ईपीएस ५० रुपैयाँ
Capital Market

नेष्डो समृद्ध लघुवित्तले कमायो साढे ३ करोड नाफा, ईपीएस ५० रुपैयाँ

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाएको छ। लघुवित्तले असोज मसान्तसम्म ३ करोड ६४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ३ करोड २६ लाख २९ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ११.७४ प्रतिशतले बढेको हो।चालु आर्थिक वर्षको पहिलो...

एनआइसी एशिया बैंकले ५०% हकप्रद जारी गर्ने, बोर्डले दियो स्वीकृति
Capital Market

एनआइसी एशिया बैंकले ५०% हकप्रद जारी गर्ने, बोर्डले दियो स्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ।सेबोनले चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।बोर्डको स्वीकृतिसँगै बैंकले हाल कायम शेयरधनीका लागि १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने बाटो खुलेको छ। अर्थात् शेयरधनीले...

रिज लाइन इनर्जीले बाँड्ने भयो १२ करोड ४७ लाख नगद लाभांश
Capital Market

रिज लाइन इनर्जीले बाँड्ने भयो १२ करोड ४७ लाख नगद लाभांश

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

नेपाल वेयरहाउजिङको सेयरको लकइन अवधि सकिँदै
Capital Market

नेपाल वेयरहाउजिङको सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

आज सर्वाधिक कारोबार गर्ने टप १०  ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अबै ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा  ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज र नेपाल स्टक  हाउस रहेका छन् ।  

सुरक्षा जोखिमपछि नयाँ ईजीपी सञ्चालनमा, बोलपत्र अनलाइन वा हार्डकपीमा बुझाउन पाइने
NEWS

सुरक्षा जोखिमपछि नयाँ ईजीपी सञ्चालनमा, बोलपत्र अनलाइन वा हार्डकपीमा बुझाउन पाइने

काठमाडौं । उच्च सुरक्षा जोखिमका कारण केही समय स्थगित गरिएको विद्युतीय खरिद प्रणाली नयाँ स्वरूपमा सञ्चालनमा आएको छ। पूर्वाधार मन्त्री सुनिल लम्सालले मंगलबार सामाजिक सञ्जालमार्फत आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।नयाँ प्रणालीको पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताको दर्ता र निर्माण कार्य तथा मालसामान...

चिरख्वा हाइड्रोपावरमा ठूलो संस्थापक सेयर बिक्री, २ लाख ४८ हजार कित्ता बजारमा आउने
Capital Market

चिरख्वा हाइड्रोपावरमा ठूलो संस्थापक सेयर बिक्री, २ लाख ४८ हजार कित्ता बजारमा आउने

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको ठूलो परिमाणको संस्थापक सेयर बिक्रीमा आउने भएको छ ।कम्पनीका आधारभूत शेयरधनी गेन्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्न चाहेको भन्दै कम्पनीमा निवेदन दिएका छन् । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ ।

नेपाल पुनर्बिमाको हकप्रदमा सरकारी लगानीको बाटो खुल्यो, पुरानै योजना अघि बढे करिब ६ अर्ब थपिने
Capital Market

नेपाल पुनर्बिमाको हकप्रदमा सरकारी लगानीको बाटो खुल्यो, पुरानै योजना अघि बढे करिब ६ अर्ब थपिने

काठमाडौं । सरकारले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको हकप्रद सेयरमा थप लगानी गर्न सहमति दिएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयसँगै कम्पनीको पुँजी वृद्धिमा सरकारको सहभागिताका लागि नीतिगत बाटो खुलेको छ।सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको निर्णयमा ‘नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने’...

नेप्सेमा थपियो १३ लाख ६३ हजार कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो १३ लाख ६३ हजार कित्ता बोनस सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !
Capital Market

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्‍याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गैरकानुनी आर्जनको रकम अर्कै व्यक्तिको ब्रोकर खातामार्फत सेयरबजारमा लगानी गरिएको दाबी गरेको छ...

सामान्य बढ्यो नेप्से, ‘होल्ड’ रणनीतिमा लगानीकर्ता, तिहारपछि पुनः उकालो लाग्ने अपेक्षा
Capital Market

सामान्य बढ्यो नेप्से, ‘होल्ड’ रणनीतिमा लगानीकर्ता, तिहारपछि पुनः उकालो लाग्ने अपेक्षा

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज ९ समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा होटल तथा पर्यटनको १.०७ प्रतिशतले बढेको...

माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?
Capital Market

माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा आकर्षक सुधार गरेको छ । कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशतभन्दा बढीले बढेको छ ।कम्पनीले असोज मसान्तसम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसरी एक...

आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?
Capital Market

आम्दानी घट्दा पनि मनकामना हाइड्रोको नाफा बढ्यो, ईपीएस कति ?

काठमाण्डौ ।  मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी घटे पनि खुद नाफा बढाएको छ ।कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा १ करोड ७९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । यस आधारमा...

बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रो, नाफा ३३२ प्रतिशत बढ्दा आम्दानी दोब्बर
Capital Market

बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रो, नाफा ३३२ प्रतिशत बढ्दा आम्दानी दोब्बर

काठमाण्डौ । बाढीपहिरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण र थप विद्युत् उत्पादनसँगै माण्डु हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको विद्युत् बिक्री आम्दानी दोब्बरभन्दा बढी हुँदा वित्तीय खर्चसमेत घटेपछि खुद नाफा चार गुणाभन्दा माथि पुगेको छ।तर नाफाको यो वृद्धिलाई अघिल्लो वर्ष बाढीबाट प्रभावित...

खानीखोला हाइड्रो घाटाबाट नाफामा फर्कियो, विद्युत् बिक्रीमा छलाङसँगै ब्याजको भार घट्यो
Capital Market

खानीखोला हाइड्रो घाटाबाट नाफामा फर्कियो, विद्युत् बिक्रीमा छलाङसँगै ब्याजको भार घट्यो

काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि र ब्याज खर्चमा आएको कमीले खानीखोला हाइड्रोपावर कम्पनीलाई घाटाबाट नाफामा फर्काएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीले ३ करोड ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा कम्पनी १ करोड ८९ लाख १५ हजार रुपैयाँ घाटामा थियो।कम्पनीको नाफामा आएको यो सुधारको प्रमुख आधार विद्युत्...

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी स्थिर, ब्याज खर्च घट्नु मुख्य आधार
Capital Market

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी स्थिर, ब्याज खर्च घट्नु मुख्य आधार

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर नाफाको वृद्धिसँगै चुक्तापूँजी पनि बढेकाले प्रतिसेयर आम्दानीमा भने सामान्य सुधार मात्र देखिएको छ। कम्पनीको वित्तीय विवरणले विद्युत् बिक्री आम्दानीको वृद्धिभन्दा वित्तीय खर्चमा आएको कमी नाफा बढाउने प्रमुख आधार बनेको देखाउँछ।कम्पनीले असोज मसान्तसम्म २२ करोड ८८...

कलंगा हाइड्रोको नाफा ७५ प्रतिशत बढ्दा आम्दानीमा सामान्य सुधार, ऋणको लागत घट्दा चम्कियो वित्तीय विवरण
Capital Market

कलंगा हाइड्रोको नाफा ७५ प्रतिशत बढ्दा आम्दानीमा सामान्य सुधार, ऋणको लागत घट्दा चम्कियो वित्तीय विवरण

काठमाण्डौ । कलंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर यो वृद्धिको मुख्य आधार विद्युत् बिक्री आम्दानीमा ठूलो विस्तारभन्दा वित्तीय खर्चमा आएको कमी देखिएको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ६ करोड ७३ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको समान अवधिमा यस्तो नाफा ३ करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.