नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन सिक्युरिटीज बैंकर नियुक्त
काठमाण्डौ । नेपाल माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन सिक्युरिटीज बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन सिक्युरिटीज बैंकरलाई सेयर...

