७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०६...

