रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे हुनेछ । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा ३२.९८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा २५...

