नेप्सेमा थप ५० लाख कित्ता सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड( निफ्रा )ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत– २०८८÷८९’ नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड भएको छ । उक्त बोन्ड जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा बाँडफाँड सम्पन्न भएको हो ।रु.५ अर्व रकमबराबरको यस...
काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ ९०’ रुपैयाँमाथि भएका हाइड्रो कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन पत्र काटेको छ । बोर्डले सार्वजनिक लेखा समितिको निर्णयलाई आधार देखाएर ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आइपीओ निष्कासनको अनुमति दिन भनेको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०८ अंकले घटेर २ हजार ६५५.३८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४५४.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ८६ लाख ७ हजार ६८५...
काठमाण्डौ । आईपीओ निष्कासनको तयरीमा रहेको एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता भएको छ । कम्पनी र क्यापिटलबीच सेयर प्रत्याभुति सम्झौता भएको हो । दुवै कम्पनीबीच एभरेष्ट कलरले भविष्यमा निष्काशन गर्ने साधारण सेयर ७ लाख ९० हजार कित्ता सेयरको लागि जेठ २८ गते सेयर प्रत्याभुति सम्झौता भएको हो ।
काठमाण्डौ । भारतको धितोपत्र बजार पूँजीकरण २१ प्रतिशतभन्दा बढीले बढेको छ । जुन विश्वका शीर्ष १० इक्विटी बजारहरूमध्ये सबैभन्दा बढी हो। यससँगै भारत विश्वको पाँचौं ठूलो इक्विटी बजार बनेको छ।
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ २८ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कुल सेयर संख्यामा २० हजार ५ सय कित्ता आम सर्वसाधारणका लागि र ३३ हजार ९६४ कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ ।
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले आगामी असार १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार...
काठमाण्डौ । पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार पाकिस्तानको सेयर बजार मापक इन्डेक्स केएसई–१०० इन्डेक्स १ लाख २४ हजार विन्दुमा पुग्दै यस्तो रेकर्ड कायम गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ९ हजार ७०२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ । चैत्रको पहिलो साता २७ सयबाट तल खसको बजारले त्यसपछिको तीन महिनाको अवधिमा लगातार ५ औं प्रयासमा पनि २७ सयको बिन्दुलाई ब्रेक गरेर माथि जान सकेको छैन । चैत र बैशाख महिनामा मात्रै बजारले डबल टप बनाएर तल खस्यो । त्यसपछि जेठ महिनामा पनि बजारले ट्रिपल टप बनायो । तर २७ सयलाई ब्रेक नै गरेर माथि जान सकेन । यो बिचमा बजारको कारोबार भने सन्तोषजनक नै रहेको देखिन्छ ।
काठमाण्डौ । नेपालको ब्रोकरहाउसमा पुग्ने लगानीकर्ताबीच एउटा भनाई बेला–बेला सुनिन्छ, ‘सडकका कुकुरको बाउ र सेयर बजारमा सेयरको भाउ कसैले पनि भन्न सक्दैन । यही भएर पनि हुनसक्छ लगानीकर्ताहरु कहिलेकाही कम्पनीको वित्तीय अवस्थातर्फ ध्यान नै नदिई अरुले उचालेको भरमा सेयरको मूल्य जति पनि तिर्न तयार हुन्छन् ।’
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण बढाउन व्यापार समूह सबैभन्द बढी अब्बल देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार व्यापार समूहको धितोपत्र बजार पूँजीकरण २ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड ५६ लाख बढी रुपैयाँ ५ बर्षदेखि फसेको फस्यै छ । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । काठमाण्डौको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदका लागि उक्त रकम दिइएको थियो । तर ५...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.२८ अंकले घटेर २ हजार ६६४.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४५६.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.