ट्रेड टावरको आईपीओले कति पाउँला ओपनिङ रेञ्ज ?
काठमाण्डौ । ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ होटल क्रिष्टल, गौशाला काठमाण्डौमा आज बाँडफाँड भएको हो । कुल ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओ पाउने लगानीकर्तामा यतिबेला कम्पनीको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ ।

