आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका...

