सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती
काठमाण्डौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।

