बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै
काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

