माछापुच्छ्रे बैंकको ३०.९७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

