डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.९१ रुपैयाँ र बिक्रीदर १६०.६१ रुपैयाँ कायम छ । आज एक...

