राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै २ अर्ब लगानी गर्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा झण्डै २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न...