सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधनका आधारमा नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत...

