नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइसदेखि डेटा र कम्बो प्याकसम्म नयाँ सुविधा
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न आकर्षक भ्वाइस, डेटा तथा कम्बो प्याक समेटिएको ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ।कम्पनीका अनुसार नयाँ अफरअन्तर्गत विभिन्न अवधिका भ्वाइस र डेटा प्याकलाई थप आकर्षक बनाइएको छ। ‘अल नेट भ्वाइस प्याक’ अन्तर्गत ३५ रुपैयाँ, ४९ रुपैयाँ, ९८ रुपैयाँ, १९८ रुपैयाँ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कुरा गर्न सकिनेछ। यी...

