सुकुम्बासीलाई गास, बास र कपासको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाण्डौ । सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार, सम्मानजनक आवास तथा गास, बास र कपासको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।उनीहरूले...

