कोशीसहित चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी दिनमा पनि वर्षाको गतिविधि जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। हाल बागमती, गण्डकी र कोशी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम...

