देशका अधिकांश हल अनिश्चितकालका लागि बन्द
काठमाण्डौ । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। क्युएफएक्स आईएनआई, विग मुभिज, वान सिनेमाज् लगायतले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेका हुन्।

