शनिबार, मंसिर ८,२०८१ 04:10:07
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 04:10:07
बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त
NEWS

बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाण्डौ । बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ । हिजो राती याङ्ग्री तथा इन्द्रावती नदीमा आएको बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको हो । बाढीका कारण आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको र सवस्टेसन तथा पावर हाउसमा क्षति पुगेको छ ।  यो आयोजना ७.५ मेगावाट क्षमताको छ । बाढीका कारण जिल्लाको...

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
NEWS

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
NEWS

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीको नाम सुचीसहित हेर्नुहोस् !
NEWS

ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम सुचीसहित हेर्नुहोस् !

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम टुंगिएको छ। मन्त्रीको नाम टुंगिएसँगै नवनियुक्त प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरु राष्ट्रपति कार्यालय पुगेका छन्। 

एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?
NEWS

एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगायो,को के मन्त्री बन्दैछन् ?

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्त्वमा सरकारमा जाने भएको छ। पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

एनएमबि लघुवित्तले माग्यो सातै प्रदेशका लागि ५० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?
NEWS

एनएमबि लघुवित्तले माग्यो सातै प्रदेशका लागि ५० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्ठौ । एनएमबि लघ्वित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी माग गरेको हो ।  यो पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ ।  संस्थाले कोशी प्रदेशका विभिन्न शाखाका लागि १५ जना, मधेश प्रदेशका लागि ७ जना,बाग्मति प्रदेशका लागि ६ जना, गण्डकी प्रदेशका लागि ९ जना,लुम्बिनी...

भारतका प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा १० करोड फलोअर्स ,सबैभन्दा धेरै फलो हुने विश्व नेता बने
NEWS

भारतका प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा १० करोड फलोअर्स ,सबैभन्दा धेरै फलो हुने विश्व नेता बने

काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडिया प्लेटफर्म x मा सबैभन्दा धेरै फलो हुने विश्वव्यापी नेता बनेका छन्।  

चालु आर्थिक वर्षको बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको छ: गभर्नर अधिकारी
NEWS

चालु आर्थिक वर्षको बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको छ: गभर्नर अधिकारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुनको आइतबार मन्त्रालयबाट बिदाई कार्यक्रममा बोल्दै  बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको बताएका छन्।कार्यक्रममा उनले आईसीटी लगायतका धेरै विषय स्वागतयोग्य आएका र यसमा मन्त्रालयले अब मार्केटिङ गर्नुपर्ने बताएका हुन्। 

विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?
NEWS

विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?

काठमाण्डौ। हालै १६ वर्षीय फुटबलर लामिन यामलले विश्व फुटबल जगत्मा निकै चर्चा कमाएका छन्। युरो कप प्रतियोगितामा उनले आफ्नो प्रदर्शनमार्फत विश्वलाई चकित बनाएका छन्। बार्सिलोनामा जन्मेका र हुर्केका यमलकी आमा इक्वेटोरियल गिनी र बुबा मोरक्कोका हुन्, यद्यपि उनी स्पेनबाट खेल्छन्। यमलकी आमा र उनकी हजुरआमा बार्सिलोनामा बस्छन्, तर उनकी आमाको परिवारका अन्य सदस्यहरू अझै पनि...

कुलमानविरुद्ध उद्योगीले खोले फायर, ५९ उद्योगको बिजुली आफैं काटिदिए
NEWS

कुलमानविरुद्ध उद्योगीले खोले फायर, ५९ उद्योगको बिजुली आफैं काटिदिए

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन ठूला उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध फायर खोलेका छन् ।  उद्योगीहरुको मागप्रति नरम रहँदै आएका ओली प्रधानमन्त्री भएपछि माओवादी समर्थनमा विद्युत प्राधिकरण हाँकिरहेका घिसिङविरुद्ध फायर खोलेका हुन् ।  बिजुलीको डेडिकेटेड फिडर प्रयोग गरी...

मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा
NEWS

मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा

काठमाण्डौ। मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ। विशेषत गरी कर्मचारीहरुको सुबिधाका लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बीमाको साथै १ लाखसम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको हो।

गायक अमात्‍यको जग्गा किर्ते प्रकरणमा ८ जनालाई कैद सजाय
NEWS

गायक अमात्‍यको जग्गा किर्ते प्रकरणमा ८ जनालाई कैद सजाय

काठमाण्डौ। गायक योगेश्वर अमात्यको नाममा बारामा रहेको १२ बिघा जग्गाको किर्ते कागजात बनाएको प्रकरणमा विशेष अदालतले ८ जनालाई कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो।

१ साउनमा पनि डिपोबाट इन्धन वितरण गर्ने निगमको निर्णय
NEWS

१ साउनमा पनि डिपोबाट इन्धन वितरण गर्ने निगमको निर्णय

काठमाण्डौ। नेपाल आयल निगमले आगामी साउन १ गतेका दिन सबै डिपोबाट पेट्रोलियम पदार्थ निरन्तर बिक्री वितरण गर्ने निर्णय गरेको छ। यसअघि साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा डेटा अपडेट गर्नुपर्ने र त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको थियो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो ‘इन्स्योरेन्स एशिया अवार्ड्स २०२४’को २ वटा अवार्ड
NEWS

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो ‘इन्स्योरेन्स एशिया अवार्ड्स २०२४’को २ वटा अवार्ड

काठमाण्डौ। हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा‘ डोमेस्टिक जेनेरल इन्स्योरर-नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड् पाउन सफल भएको छ।

यसरी भयो कांग्रेस–एमालेबीच मन्त्रालयको भागबण्डा
NEWS

यसरी भयो कांग्रेस–एमालेबीच मन्त्रालयको भागबण्डा

काठमाण्डौ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली नियुक्त भएसँगै गठबन्धनका दुई ठूला दलबीच मन्त्रालयको भागबण्डा पनि टुङ्गिएको छ ।  एमाले स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा कांगे्रस र एमालेले लिने मन्त्रालयको भागबण्डा टुंगो लागेको हो । 

एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने
NEWS

एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने

काठमाण्डौ। मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन्। उनी धेरै जसो आफ्नो सम्पत्तिका कारण चर्चामा आईरन्छन्। एक रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष समेत रहेका अम्बानीको जम्मा सम्पत्ति १२१ अर्ब अमेरिकी डलर रहेको छ।

चीनका लागि खतरा बन्दै भारतीय उद्योगपति अडानी
NEWS

चीनका लागि खतरा बन्दै भारतीय उद्योगपति अडानी

काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीले विश्वभर आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएका छन्। उनले भियतनाममा आधुनिक बन्दरगाह निर्माण गर्ने योजना बनाएका हुन्। अदानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन लिमिटेडद्वारा सुरु गरिएको यो परियोजनाले भियतनामी सरकारबाट दा नाङमा हरित क्षेत्र विकासका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ।

गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'
NEWS

गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयबाट विदाई हुँदै गर्दा कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा अर्थ मन्त्री र राष्ट्रबैंकका गभर्नरका बीचमा रहने गरेको दूरी आफ्नो कार्यकालमा घटाएको बताएका छन् ।  आफ्नो प्रगति विवरणमा उनले गभर्नरसँगको दूरी घटाएको विषय उल्लेख गरेका छन् । 

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई
NEWS

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई

काठमाण्डौ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट विश्वासको मत प्राप्त नभएपछि अब देशले छिट्टै नयाँ सरकार पाउँदैछ। 

सिमालतालमा दुर्घटना भएका बसको खोजीका लागि भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह
NEWS

सिमालतालमा दुर्घटना भएका बसको खोजीका लागि भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

काठमाण्डौ । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख रेनु दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह गरेकि हुन् ।‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उनले भनिन्,‘सुरक्षाकर्मीसँगै तटिय...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.