आईतवार, बैशाख ७,२०८२ 12:51:14
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 12:51:14
सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली
NEWS

सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली

काठमाण्डौ। आम रुपमा मानिसहरु आफ्ना सन्तानप्रति धेरै नै चासो राख्दछन् र आफ्ना बच्चाले हरेक क्षेत्रमा प्रगति गरोस् अनि सबैभन्दा अघि बढोस् भन्ने चाहन्छन्। पढाइ लेखाइ होस् वा खेलकुद, अनि अन्य काम कुरामै किन नहोस्, अभिभावकहरु आफ्नो सन्तानको प्रगतिका भोका हुन्छन्। सन्तानमाथि अभिभावकले अत्यधिक अपेक्षाको भारी बोकाउनु चाहिँ कहिलेकाहीँ प्रत्युत्पादक बन्न सक्दछ। हालै...

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !
NEWS

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !

काठमाण्डौ। विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान्। वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी। उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन्।उनी इन्जिनियर मात्र होइनन्...

चीनले बनायो विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री
NEWS

चीनले बनायो विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री

काठमाण्डौ। चीनले विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको छ। चिनियाँ कार निर्माता कम्पनी जीकरका अनुसार  विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री बनाएको दाबी गरेको छ। कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ। 

कृष्ण बेकरीलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना
NEWS

कृष्ण बेकरीलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना

काठमाण्डौ। उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ। रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ।

समृद्धि फाईनान्सको मधुवनमा वृक्षारोपण,फलफुलका २६ बोटरिुवा लगाईए
NEWS

समृद्धि फाईनान्सको मधुवनमा वृक्षारोपण,फलफुलका २६ बोटरिुवा लगाईए

समृद्धि फाईनान्सले मधुवन शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुलका २६ बोटरिुवा लगाई सम्पन्न गरेको हो। 

भ्रष्टाचारको आरोप लगाइएको भन्दै कुलमान घिसिङको आपत्ति
NEWS

भ्रष्टाचारको आरोप लगाइएको भन्दै कुलमान घिसिङको आपत्ति

काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्। (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए। आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु...

यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय हवाई सुरक्षाको ‘आईएसएसए’ प्रमाणपत्र
NEWS

यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय हवाई सुरक्षाको ‘आईएसएसए’ प्रमाणपत्र

काठमाण्डौ। यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको जनाएको छ। विभिन्न चरणमा मूल्यांकन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेपछि यती एयरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो।कम्पनीका अनुसार आएटाद्वारा प्रदान गरिएको आईएसएसएको...

‘एनसेलका सबै नम्बरले रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’
NEWS

‘एनसेलका सबै नम्बरले रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’

काठमाण्डौ। एनसेलका सबै मोबाइल नम्बर–ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन्। यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी...

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु
NEWS

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु

काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तर बैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ। यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैङ्किङ वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको...

गोरखाको उत्तरी भेगमा नेपाल टेलिकमको फोर जी मोबाइल सेवा विस्तार
NEWS

गोरखाको उत्तरी भेगमा नेपाल टेलिकमको फोर जी मोबाइल सेवा विस्तार

काठमाण्डौ। नेपाल टेलिकमले गोरखाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका बिभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ। स्वदेशी तथा बिदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई...

सनराइज सेक्युरिटिजबाट औपचारिक सेयर कारोबारको शुभारम्भ
NEWS

सनराइज सेक्युरिटिजबाट औपचारिक सेयर कारोबारको शुभारम्भ

काठमाण्डौ। सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरुवात गरेको छ। आज एक कार्यक्रमकाबीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे। उनले व्यवसायिक सेवा प्रदान...

आजदेखि नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु
NEWS

आजदेखि नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु

काठमाण्डौ। नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको छ। कम्पनीले आज (साउन ३०) गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गरेको हो। टेलिकमले आज एक सार्वजनिक सूचना जारी गर्दै सेवा सुचारु गरेको छ। आफ्नो मोबाइलमा सो सेवा सुचारु भएरनभएको यकिन गर्न *1415*7#  डायल गरेर चेक गर्न...

अब वैदेशिक रोजगारीमा जान काठमाण्डौ आउनु नपर्ने, गौतमबुद्ध  र पोखरा विमानस्थलबाट सबै सेवा दिने निर्णय
NEWS

अब वैदेशिक रोजगारीमा जान काठमाण्डौ आउनु नपर्ने, गौतमबुद्ध र पोखरा विमानस्थलबाट सबै सेवा दिने निर्णय

काठमाण्डौ। वैदेशिक रोजगारीमा जानको लागि अब काठमाण्डौ नै आउन नपर्ने भएको छ। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार...

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच सम्झौता
NEWS

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच सम्झौता

काठमाण्डौ। कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाण्डौस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर– काठमाण्डौ र कौशलटा...

अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर
NEWS

अर्थमन्त्री पौडेलले गरे महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर

काठमाण्डौ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेका छन्। शक्तिशाली बजेट महाशाखाको प्रमुखमा रहेको धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखामा सारिएको छ। चालु आर्थिक वर्षको बजेट लेखन टिममा रहेर शर्माले बजेट लेखेका थिए। यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुखमा रहेका श्रीकृष्ण नेपाललाई...

अड्किएका दुई वैज्ञानिक अन्तरिक्षमा कसरी बसिरहेका छन्, कहिले फर्किन्छन् ?
NEWS

अड्किएका दुई वैज्ञानिक अन्तरिक्षमा कसरी बसिरहेका छन्, कहिले फर्किन्छन् ?

काठमाण्डौ। गत जुन ५ मा दुईजना अमेरिकी अन्तरीक्षयात्रीहरु एक परीक्षण मिसन अन्तर्गत अन्तराष्ट्रिय स्पेस स्टेशनमा जाँदा उनीहरु केही दिनमै पृथ्वीमा फर्किने अपेक्षा गरिएको थियो। तर घटनाक्रले उल्टो मोड लियो जुन योजना अनुसार अघि बढ्न सकेन। जम्मा ८ दिनमा फर्किने गरेर गएका अन्तरीक्षयात्री ब्यारी बुच विलमोर र सुनिता विलियम्स झण्डै दुई महिना बितिसक्दा पनि अझै अन्तरीक्ष स्टेसनमै...

मंगल ग्रहमा भेटियो पानीको ताल
NEWS

मंगल ग्रहमा भेटियो पानीको ताल

काठमाण्डौ। नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतहमुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ। नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ। मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। 

गुणस्तर तथा नापतौलमा हेरफेर गर्ने लाइभ बेकरीलाई २ लाख जरिवाना
NEWS

गुणस्तर तथा नापतौलमा हेरफेर गर्ने लाइभ बेकरीलाई २ लाख जरिवाना

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले कागेश्वरी मनोहरामा सञ्चालित लाइभ बेकरीलाई २ लाख रुपैयाँ जरिवान तिराएको छ । साउन २८ गते अनुगमनमा गएको विभागको टोलीले लाइभ बेकरीलाई २ लाख जरिवाना तिराएको हो ।  विभागको अनुगमन टोलीले उक्त बेकरीले रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाएपछि कारवाही स्वरुप जरिवाना रकम तिराएको हो ।  यस्तै...

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
NEWS

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको सचिवालयले जनाएको छ।प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना...

अवरुद्ध भएको एनसेलको सेवा सञ्चालनमा
NEWS

अवरुद्ध भएको एनसेलको सेवा सञ्चालनमा

काठमाण्डौ। सोमबार दिउँसो ३ बजेर ४८ मिनेटदेखि अवरुद्ध एनसेलको सेवा सञ्चालन आएको छ। एनसेलले अप्टिकल फाइबरहरू काटिएका कारण केही समय सेवा अवरुद्ध भएको जनाएको छ।उसले  सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ ‘हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयमा नै सेवाहरू पूर्णरुपमा पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौँ। सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.