कर्णालीको विद्युत् अवरोध घटाउन यान्त्रिक क्रेन पठाइँदै
काठमाण्डौ । कर्णाली प्रदेशमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न सरकारले यान्त्रिक क्रेन उपलब्ध गराउने भएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको क्रेन कर्णाली प्रदेश पठाउने निर्णय भएको हो।कर्णालीका विभिन्न क्षेत्रमा लाइन ट्रिपिङ हुँदा बारम्बार...

