बागमतीका मुख्यमन्त्री थापामगर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा
काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नेतृत्वको टोली बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेको छ।मुख्यमन्त्री थापामगरसहितको टोलीले नुवाकोटस्थित त्रिशूली नगरपालिका–ढुंगे बजारलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडित परिवारसँग भेटघाट गरेको छ। सो क्रममा उहाँले प्रभावित नागरिकको अवस्था, बाढीबाट भएको क्षति तथा...

