मन्त्रालय र सहकारी पीडितहरुबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाण्डौ । सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो । सहमतिभएसँगै १०८...