कांग्रेस इतर समूहको राष्ट्रिय भेला सकियो, महाधिवेशनदेखि सनातन धर्मसम्म ५ प्रस्ताव पारित
काठमाण्डौ । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँच बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको १५औँ महाधिवेशन, संगठनात्मक एकता, राष्ट्रिय मेलमिलाप, धार्मिक तथा सांस्कृतिक पहिचान र संविधान संशोधनका विषयलाई प्राथमिकतामा राखेको छ।भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै १५औँ महाधिवेशन...

