लामो विदेश बसाइपछि काठमाडौं उत्रिए देउवा
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।देउवाको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा ठूलो संख्यामा पुगेका थिए। पार्टीका केही शीर्ष नेताहरूसमेत उनको स्वागतमा उपस्थित भए पनि विशेष...

